काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको छ । विभिन्न नेटवर्कमा आबद्ध क्युआर मर्चेन्टहरुलाई लक्षित गर्दै क्यूआर मर्चेन्ट एमबीएलस्मार्ट कर्जा सेवाको सुरुवात गरेको हो । डिजिटल बैंकिङ्गको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी ग्राहकहरूलाई छिटो…