काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शालमा सम्पन्न भएको छ। सभामा अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति र व्यवसायलाई जोखिमबाट जोगाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै कम्पनीले बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउन निरन्तर योगदान दिँदै आएको बताए। सभाले समीक्षा वर्षका लागि चुक्ता…