लोकमान्य गोल्छा पोल्यान्डको अफिसर्स क्रस अफ द अर्डर अफ मेरिटु पदकबाट विभूषित

काठमाडौं । नेपालका प्रतिष्ठित व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारले प्रदान गर्ने ‘अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट अफ पोल्यान्ड’ पदकबाट विभूषित भएका छन् । गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत हुन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि गणतन्त्र पोल्यान्डका कार्यबाहक राजदूत डा। पिओत्र स्विताल्स्कीले गोल्छालाई उक्त पदक हस्तान्तरण गरेका हुन् । समारोहलाई…