काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख…