काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ प्रतिशत (२ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँ) ले बढेको छ । यससँगै असोजसम्ममा बैंकिङ प्रणालीमा निक्षेप ७४ खर्ब ८२ अर्ब ५९ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति विषयक प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार,…