काठमाडौँ । सरकारले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि विभिन्न नीतिहरु लागू गर्दै आएतापनि आयात–निर्यातको असन्तुलन कायमै छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक केलाउदा नेपालको कूल निर्यातले इन्धन आयात पनि गर्न मुस्किल परेको छ । भन्सार विभागका अनुसार पुस महिनामा नेपालले वस्तु निर्यात गरेर एक खर्ब ४२ अर्ब एक करोड रुपैयाँ कमाएको छ।…