जग्गाको कित्ताकाट फेरि सुरू, ५०० पालिकालाई राहत

काठमाडौं । सरकारले जग्गा वर्गीकरण नगरेका कारण कित्ताकाट रोकिएका पालिकालाई वर्गीकरणको म्याद थपसँगै कित्ताकाट पुनः खुला गरेको छ । अब ती पालिकाले कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गरेर भू–उपयोग नियमावली अनुसार कानुनी रूपमा कित्ताकाट गर्न सक्ने भएका छन् । हालसम्म २५३ पालिकाले मात्र जग्गाको पूर्ण वर्गीकरण गरेका छन् । बाँकी करिब ५०० पालिकाले वर्गीकरण नगरेका…