काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण शेयर (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन तथा सम्मानित उच्च अदालत पाटनको उत्प्रेषण परमादेशको आदेशअनुसार अद्यावधिक विवरणसहित पुनः प्रकाशित विवरणपत्रका आधारमा कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाएको हो। ग्लोबल आइएमई क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १०.१४…