सुनको मूल्य ताेलामा २२ सय रुपैयाँले बढेसँगै फेरी नाघ्यो साढे २ लाख

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार २०० रुपैयाँले बढेसँगै पुनः साढे २ लाख नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार…