आईआईएमएस २.० को भव्य उद्घाटन

काठमाडौँ । भगवतीबहालस्थित आधुनिक, प्रगतिशील तथा अत्याधुनिक सुविधासम्पन्न आईआईएमएस २.० क्याम्पसको विधिवत् उद्घाटन गर्दै आईआईएमएस कलेजले नेपालमा विश्वस्तरीय उच्च शिक्षाको नयाँ युग सुरु गरेको छ। अन्तर्राष्ट्रिय सहकार्य, नवप्रवर्तन–आधारित सिकाइ र उद्योगमुखी शिक्षण पद्धतिमा आधारित यस क्याम्पसले नेपालको उच्च शिक्षालाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ। सन् २०१० स्थापना भएको आईआईएमएस कलेजले गुणस्तरीय र…