काठमाडौँ । केही वर्ष पहिलेसम्म ३५ देखि ४० प्रतिशतसम्म लाभांश दिने वाणिज्य बैंकहरूको क्षमतामा उल्लेख्य गिरावट आएको छ । वाणिज्य बैंकहरूको विगत पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा बैंकहरूले दिने प्रतिफलको मात्रा घट्दै गएको छ, जसले गर्दा दीर्घकालीन लगानीकर्ताहरूमा निराशा छाएको छ । पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तता र बैंकहरूको निष्क्रिय कर्जामा भएको अनपेक्षित वृद्धिले बैंकहरूको…