काठमाडौँ । एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालि नेपालको लागि हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड (एचपीसीएल) को अधिकृत वितरक, एचपी ल्युब्रिकेन्ट्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि “अफिसियल ल्युब्रिकेन्ट पार्टनर” बनाउने विशेष साझेदारीको घोषणा गरेको छ। सम्झौता त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अंकुर खनाल, कार्यकारी निर्देशक, प्रियदर्शी राय, महाप्रबन्धक, एमएडब्ल्यु इन्टरप्राइजेज प्रालि, तथा पारस खड्का, सचिव, नेपाल…