नेपाल क्लियरिङ्ग हाउसको १४औँ साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आव २०८१/८२ को आफ्नो १४औँ वार्षिक साधारण सभा पुस ३ गते काठमाडौँमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको…