काठमाडौं । संघ सरकारले प्रत्येक वर्ष नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्दा प्रदेश सरकार र स्थानीय सरकारको लागि वित्तीय समानीकरण अनुदान छुट्याउँछ । संघ सरकार जस्तै प्रदेश सरकारले पनि आफ्नो प्रदेशभित्रका स्थानीय तहहरुको लागि अनुदान रकम छुट्याउने गरेका छन् । यसरी संघीय प्रणालीमा वित्तीय समानीकरण अनुदानको भुमिका महत्त्वपूर्ण भएपनि संघ, प्रदेश र स्थानीय तहबीचको रकम…