कफी व्यापार : पाँच वर्षमा निर्यातको ४३ प्रतिशत बढी आयात

काठमाडौँ । नेपाली बजारमा कफीको माग बढेसँगै कफी आयात पनि बढीरहेको छ । पछिल्लो पाँच वर्षमा नेपालमा निर्यातको ४३‍.८४ प्रतिशत बढी कफी आयात भएको छ । भन्सार विभागका अनुसार पाँच वर्षको अवधीमा १३ करोड ६१ लाख ८६ हजार रुपैयाँ बराबरको ३ लाख ५४ हजार किलोग्राम कफी निर्यात हुँदा ५ करोड ९७ लाख रुपैयाँ बढी आयात…