यी वस्तुको निर्यात बढाएर कम गर्न सकिन्छ व्यापार घाटा

काठमाडौँ । नेपालको वैदेशिक व्यापार घाटाको स्थिति डरलाग्दो भएपनि केही वस्तुहरुको निर्यातमा भने सन्तोषजनक प्रगति देखिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार नेपालबाट विभिन्न १२ वस्तुहरु अर्बभन्दा बढी निर्यात भएका छन् । यी वस्तुहरुको उत्पादन र गुणस्तर बढाउने हो भने नेपालले चुलिँदो व्यापार घाटा कम गर्न सक्छ । विभागको अनुसार नेपालले चालु आर्थिक वर्षको…