काठमाडौँ । जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वास र साथका साथ आठ वर्षको सफल यात्रा तय गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयमा विविध सामाजिक उत्तरदायित्व गतिविधिका साथ मनाउँदैछ । स्थापनाकालदेखि नै समाजप्रति उत्तरदायी बीमा संस्था बन्ने लक्ष्यका साथ अघि बढेको सिटिजन लाइफले यसवर्ष पनि वार्षिकोत्सवको…