काठमाडौँ । रासायनिक मलको मूल्य बढ्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य लगातार बढ्दै गएकोले नेपाली बजारमा पनि मलको मूल्य बढ्ने भएको हो । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा कृषि मन्त्रालयका सचिव गोविन्द शर्माले मलको मूल्य समायोजन गर्ने विषयमा अर्थमन्त्रीलाई जानकारी गराएका हुन् । शर्माको उत्तरमा अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयस्तरबाटै मूल्य समायोजना…