फोनपे र सीटीपेबीच सम्झौता

काठमाडौँ । फोनपे र सीटीपेबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमबीच सम्झौतापत्रमा फोनपेका सिइओ दिवश कुमार सापकोटा र सीटीपेका सीइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बोल्दै फोनपेका सिइओ दिवस सापकोटाले भने, “हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु हाम्रो यात्रामा एक महत्वपूर्ण कदम हो। प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो,…