ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती, एक चरणमै २ लाख बढी आम्दानी

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका ८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् । उत्पादित खुर्सानी प्रतिकिलो २५० देखि ३५० रुपैयाँसम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिए । उनले भने, “पहिलो चरणमा १ हजार…