अपि पावर कम्पनी लि ले आफ्नै कर्पारेट कार्यलय निर्माण गर्ने

काठमाडौँ । अपि पावर कम्पनीले आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीको २१ औं वार्षिक साधारण सभाको निर्णय अनुसार कम्पनीले २० आना जग्गा खरिद गरी कर्पोरेट कार्यालयको लागि भवन निर्माण गर्न लागेको हो । शुक्रबार कम्पनीकी अध्यक्ष सिर्जना खड्काले कम्पनीका सम्पूर्ण सञ्चालकहरुको उपस्थितिमा केन्द्रिय कार्यालय भवनको सिलान्यास गरेकी छिन् । कम्पनीको केन्द्रिय कार्यालय…