टिभीएसले नेपालमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्दै आफ्नो उपस्थिति सुदृढ बनायो

काठमाडौँ । विश्वभर दुई पांग्रे तथा तीन पांग्रे सवारीसाधन निर्माणमा अग्रणी कम्पनी टिभीएस मोटर कम्पनीले नेपालमा दुई नयाँ मोटरसाइकल टिभीएस अपाचे आरटीआर १६० २भी एफआई र टिभीएस रेडर आइगो को भव्य शुभारम्भ गरेको छ। यी दुवै नयाँ मोडेलहरू अत्याधुनिक प्रविधि, आक्रामक डिजाइन र उत्कृष्ट सवारी अनुभवका साथ नेपाली बजारमा प्रवेश गरेका छन्। अपाचे सिरिजअन्तर्गतको टिभीएस…