हुन्डाई ईभी इन्स्टर सार्वजनिक, सिंगल चार्जमा ३५५ किलोमिटरसम्मको रेन्ज

हुन्डाई मोटरले नयाँ भर्सनको विद्युतीय गाडी इन्स्टर सार्वजनिक गरेको छ। युुुुनिक डिजाइनयुक्त इन्स्टर हुन्डाई सेगमेन्टमा सबैभन्दा सानो ईभी गाडी हो। कम्पनीले यो गाडी बुसान इन्टरनेसनल मोबिलिटी सो २०२४ मा प्रदर्शनीमा ल्याएको थियो। क्यास्पर एसयूभीमा आधारित नयाँ ईभी ब्रान्डको सबैभन्दा सानो र विश्वव्यापी रूपमा उपलब्ध हुने सबैभन्दा किफायती विद्युतीय गाडी हुने कम्पनीले जनाएको छ। नयाँ ईभी…