एनएमबि सरल बचत फण्ड–इ ले इकाईधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने

काठमाडौँ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमिब क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८२/८३ को लागि आकर्षक प्रतिफल वितरण गर्ने भएको छ । २०८३ आषाढ मसान्तमा कायम इकाई पुँजी ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८.४० रुपैयाँको ५.२५ प्रतिशत (कर सहित) को दरले हुन आउने…