काठमाडौँ । पञ्चायतकालको अन्तिम चरणमा सुरु गरिएको बबई सिँचाइ आयोजना ३४ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । बर्दियाको कृषि विकासमा क्रान्ति ल्याउने उद्देश्यले सुरू गरिएको यो आयोजना हालसम्म ८२ प्रतिशत भौतिक प्रगतिमै सीमित छ । आर्थिक वर्ष २०४५/४६ मा सुरु गरिएको आयोजनाको सुरुवाती लागत २ अर्ब ५६ करोड रुपैयाँ थियो । तर…