कृषि प्रधान देशमा किसानको पीडा, वर्षेनी आन्दोलन गर्दा पनि पाउँदैनन् भुक्तानी

काठमाडौँ । नेपाल कृषि प्रधान देश भएपनि यहाँको किसानहरुले बेलाबेलामा विभिन्न समस्या भोग्दै आएका छन् । कृषि प्रधान देश नेपालमा किसानहरुको पीडा कारुणीक छ । नेपालको करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आधारित छ । तर किसानहरुले विभिन्न समयमा विभिन्न अभाव दुख कष्ट भोग्दै आएका छन् । कहिले मलको अभाव, कहिले खडेरी कहिले भारी वर्षले बालीमा…