दशैं बिदामा पेट्रोलियम पदार्थको सहज बिक्रीका लागि निगमका १३ वटा डिपो खुला रहने

काठमाडौं । नेपाल आयल निगमका कार्यालय तथा डिपो दसैँको बिदामा पनि खुला रहने भएका छन् । निगमले सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने जनाएको छ । निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली,…