काठमाडौँ । नाडा अटो शोको १७ औँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । अटो शोमा करिब १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने व्यवसायीहरुले विस्वास गरेका छन् । शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शो आगामी आइतबारसम्म चल्नेछ । शोमा प्रदर्शनीका लागि चीनबाट…