चितवन । यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१र८२ मा विनियोजन गरेको बजेटमध्ये ७७ दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत खर्चका लागि १० अर्ब ४ करोड ९५ लाख ८० हजार ६९१ रुपैयाँ बजेट विनियोजन गरिएकामा ७ अर्ब ८२ करोड ३८ लाख ८० हजार ६२७ रुपैयाँ खर्च भएको हो । कोष तथा…