काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी “७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” ४ गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल ३० लाख इकाईहरू, प्रत्येक १ हजरको अंकित मूल्यमा, जम्मा ३ अर्ब बराबरको यो निष्काशनमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको थियो । असार ३० देखि श्रावण १ सम्म खुला रहेको यो…