काठमाडौँ । नेपाली पुँजी बजारमा नवीनतम सेवाहरू प्रदान गर्दै आएको हिमालयन क्यापिटल लिमिटेडले औद्योगिक तथा ऊर्जा आत्मनिर्भरता क्षेत्रको प्रतिनिधित्व गर्ने एसियन ब्याट्रीज लिमिटेडसँग साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्झौता सम्पन्न गरेको छ। असार ३१ गते भएको सम्झौता समारोहमा हिमालयन क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र एसियन ब्याट्रीज लिमिटेडका अध्यक्ष सुरेश लोहनीले…