दूधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

काभ्रेपलाञ्चोक । दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौँँ लगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ । जिल्लामा वार्षिक १ लाख ४९ हजार २८० मेट्रिक टन दुग्ध…