काठमाडौँ । डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ। व्हाई वेट फर द फेस्टिभल नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन आव्हान गरेको छ। नामीले आफ्नो सेग्मेन्ट फर्स्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट…