काठमाडौँ । आगामी असार ३२ गते काठमाडौँ महानगरपालिकाकाले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने भएको छ । आगामी असार ३२ गतेका लागि नगर सभा बैठक आह्वान भएको छ । चालु आर्थिक वर्षको ०८१ ०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर…