काठमाडौँ । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्डले विश्व इतिहास रचेको हो। यसले २३ दिनभित्रै नेपालका ८ वटा सबैभन्दा अग्ला र कठिन अफरोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ। टुनल्याण्ड जी ७ ले नेपालका सबैभन्दा कठिन…