काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालबीच भेटवार्ता भएको छ । महासंघका अध्यक्ष ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका हुन् । शनिवार भएको भेटमा आव ०८२/८३ को बजेटमा अध्यक्ष ढकालले महासंघले उठाउँदै आएका व्यवस्थाहरु समेटिएकोमा धन्यवाद…