काठमाडौँ । दैलेख जिल्लाको जलजले क्षेत्रमा भेटिएको मिथेन ग्यासले स्थानीय समुदाय र समग्र राष्ट्रलाई आर्थिक र सामाजिक हिसाबले प्रचुर फाइदा हुने विश्लेषकहरू बताउँछन् । जलजले क्षेत्रमा करिब ११२ अर्ब घनमिटर मिथेन रहेको अनुमान चिनियाँ अध्ययन टोलीले गरेको छ । यसले ५० वर्षसम्म नेपालको ग्यासको आवश्यकता पूरा गर्ने अनुमान गरिएको छ । यदि औद्योगिक रूपमा विकास…