हरियो धनियाँको मुल्य एकैदिन प्रतिकिलो ५१ रुपैयाँले बढ्यो, अन्यको कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । आज हरियो धनियाँ प्रतिकिलो मुल्य प्रतिकिलो १३६ रुपैया कायम गरिएको छ। केहीदिन देखि हरियो धनियाँको मुल्यमा बृद्धि भएको हो । हिजो शनिबार ८५ रुपैयाँ रहेको हरियो धनियाँको मुल्य आज आइतबार १३६ रुपैयाँ कायम गरीएको छ…