काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ । बुधबार सुन तोलामा १ हजार ५०० रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी,…