काठमाडौँ । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बाबजुद सरकारले भोलि मंगलबार बजेट पारित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल सकेर पारित गर्ने तयारी सरकारले गरेको हाे । बजेटमा आएका संशोधन प्रस्तावहरूमाथि छलफल सकेर अन्तिम निर्णय गर्ने तयारी भएको हो । सरकारको…