काठमाडौँ । शुक्रबार देखि काठमाडौँमा तिन दिने म्याङ्गो फेस्ट २०२५ आयोजना हुने भएको छ । नेपाली आँपहरुको पहिचान बढाउन, स्थानीय कृषिकहरुलाई उचित मूल्य प्रदान गर्न प्राकृतिक उत्पादनकोे बारेमा आम उपभोक्तालाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो । यसका साथै नेपाली आँपको स्वाद, विविधता र स्वदेशी विषादी रहित स्वच्छ र ताजा आँपको प्रवद्र्धन गर्नको लागि फेस्टिबलको…