काठमाडौँ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा उपभोक्ता अदालत गठन गर्ने व्यवस्था गरिएपनि लामो समय पछि मात्र अदालत स्थापना भएको छ । ऐन बनेको ६ वर्षपछि २०८१ चैत २ गते बल्ल उपभोक्ता अदालत स्थापना भएको हो । विश्व उपभोक्ता दिवसको दिन पारेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उपभोक्ता अदालतको उद्घाटन गरेका थिए । हाललाई उपत्यकाका ३ जिल्ला…