सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा…