वैशाखमा चम्कियो घरजग्गा कारोबार, सबैभन्दा बढी कहाँ ?

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख महिनामा यो आर्थिक वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ । वैशाखमा मात्रै ५२ हजार ४२३ वटा लिखत पारित भएको छ । जुन गत आर्थिक वर्षको सोही महिनाको तुलनामा ५.३० प्रतिशतले वृद्धि हो । गत आर्थिक वर्ष २०८०\८१ को वैशाखमा ४९ हजार ७८३ लिखत पारित भएको थियो । वैशाखमा…