कञ्चनपुर । १ कठ्ठा जग्गा जम्माजम्मी दुइटा घडेरी पुग्ने जग्गा हाे । यति जग्गामा खेती गरेर कति नै अन्न फल्ला र भन्ने धेरैकाे साेच हुन सक्छ । तर, त्यही १ कठ्ठा जग्गामा १२ क्विन्टल आलु फल्छ भन्ने सुन्दा जाेकाेहीलाई पत्याउन गाह्राे पर्छ । तर, शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले १ कठ्ठा जग्गामै १२ क्विन्टल आलु फलाएका…