काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले सञ्चालक समितिका सदस्य, आधारभूत सेयरधनीहरू तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा १७ (क), को नियम अनुसार प्रशिक्षण प्रदान गरेको हो । काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो कार्यक्रम बीमा प्राधिकरणका निर्देशक शाम्ब राज लामिछाने…