अमेरिकी करको चपेटामा फसेका ‘फास्ट फेसन’का फूलबुट्टे सपनाहरू !

काठमाडौँ । शब्दहरूले सजिएको टिसर्ट होस् या जुत्ता, मिनिस्कर्ट होस् या फूलबुट्टे ट्रेन्डी झोला, यी सबै वस्तु राजनीतिक र व्यापारिक रणनीतिको मैदानमा खेलिने खेलको हिस्सा बनेका छन् । विश्वका २ ठूला अर्थतन्त्रबीच भन्सार दरको रस्साकस्सी चलिरहँदा हामीले बुझ्नुपर्छ कि यो रस्साकस्सीले सिलिकन भ्यालीमा अवस्थित टेक कम्पनीलाई मात्रै होइन, मेटल कम्पनीसँगै तपाईँहामी जस्तै फास्ट फेसन र…