एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला पाँचथरर र ताप्लेजुङमा शाखा बिस्तार गरेको छ । उक्त क्षेत्रका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको…