एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एक्साभेटरहरू बिक्री गर्ने

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्साभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्साभेटर नेपालमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर एक्साभेटरहरु लन्च गर्ने घोषणा भएको हो । एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवाल यी लन्च हुन लागेका एक्साभेटरहरुको पर्फर्मेन्स उत्कृष्ट भएको…