मोरङ । पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गरेका थिए । तर, नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उनी खेती गर्ने कि नगर्ने भनी दोधारमा परेका छन् । स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर फर्किएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा…